नागरिक एपबाट प्राप्त निवेदन बाहेक निवेदन मा रु १० को टिकट।
१- सक्कल नागरिकता सहित परेको समस्या/दुविदा/गुनासो स्पष्ट खुलेको निवेदन
२- आवश्यकता अनुसारका कागजात प्रमाण पत्रका सक्कल सहित प्रतिलिपि ।
३- नागरिक एपबाट स्पष्ट कागजात सहित अनुरोध पठाउन सकिने छ ।
४- कार्यालयबाट मागभएका कागज पत्र सहित दिईएका निर्देशनहरु पालना गर्नु पर्ने ।
रित अनुसारको निवेदन माथि निर्णय प्रक्रिया पुगे पछी कार्य प्रारम्भ गरिने छ । CIMS विवरण संसोधन भएको एक हप्ता सम्म संसोधित विवरण देखा पर्ने छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी
Powered By: ProActive Developers