Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शनिबार, भाद्र २०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, बैतडीको अनुरोध

१७ घण्टा अगाडी २०८३-०५-१९

darchula.jpg तस्बिर :

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं. १ मा गएको पहिरोबाट चौलानी नदी आधा थुनिएको र पहिरो आउने क्रम जारी रहेकोले नदी पुरै थुनिन सक्ने सम्भावना रहेकोले भन्ने जिल्ला प्रशासन कार्यालय, दार्चुलाको सूचना अनुसार यसरी थुनिन गई जलाशय बन्न जाने र साथै उक्त जलाशय फुट्न जाँदा बैतडी-दार्चुलाको सीमा हुदै बग्ने चमेलिया नदीमा एक्कासी पानीको स्तर बढन् जान सक्ने हुँदा चौलानी नदी तटिय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउन हुन जानकारी गरिन्छ। साथै, बर्षाको समयमा नदी किनारामा नजान हुन समेत अनुरोध गरिन्छ।

पछिल्लो अपडेट गरिएको : 2083-05-19 17:36:09

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी