Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बैतडी-बझाङ्ग अन्तरजिल्ला समन्वयात्मक बैठक २०७७

2077-10-17

2077-10-17


आज  मिति २०७७/१०/१७ गते यस जिल्ला सीमाना जोडीएको बझाङ्ग जिल्लाको चिरबित्थड गा.पा.मा यस जिल्ला र बझाङ्ग जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी अन्तर जिल्ला समन्वयत्मक बैठक सम्पन्न भएको छ ।

दुबै जल्लाका सुरक्षा निकायका प्रमुखहरु बिच एक आपसमा परीचय आदान प्रदान गरी दुबै जिल्लाका सीमा क्षेत्रमा हुन सक्ने लागु औषध ओसारपसार, मानव बेचबिखन, तस्करी, ओखेटो पहार लगायतका अपराधिक कृर्याकलाप हुन गर्न नदिन समन्वयात्मक ढंगले सूचना आदान प्रदान गर्ने । राजमार्गमा हुन सक्ने दुर्घटना कम गर्ने , सडक अवरुद्ध हटाउन समन्वयात्मक भुमिका रहने प्रतिवद्धता गरिएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:41:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .