Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

न्यून व्यान्डविथ Invert Color A- A A+

अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी

शुल्क

निवेदनमा रु.१०/- को टिकट



लाग्ने समय

तुरुन्त

कागजातहरु

  1. निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन ।
  2. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।


प्रक्रियाहरु

कोठा नं.११ मुद्दा फाँट

गुनासो सुन्ने कर्मचारी
राजेन्द्रदेव पाण्डे
पछिल्लो अपडेट गरिएको : 2080-05-17 19:48:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी

Powered By: ProActive Developers