Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, असार १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पत्र पत्रिका दर्ता

शुल्क

निवेदनमा रु.१०/- को टिकट,

दैनिक पत्रिका रु.१०००/-,

अर्धसाप्ताहिक रु.७००/-,

साष्ताहिक रु.५००/-,

पाक्षिक रु.३००/-,

मासिक र अन्य पत्रपत्रिकाको लागि रु.२००/-



लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

कागजातहरु

क) प्रकाशक बारे

  1. तोकिएको ढाँचाको निवेदन ।
  2. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी ।
  3. प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्विकृत विधानको प्रतिलिपि, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, लेखापरिक्षण प्रतिवेदन, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपि ।
  4. संचालकहरु सबैको नागरिकताको फोटोकपी ।
  5. प्रहरी चालचलन प्रतिवेदन ।

ख) सम्पादक बारे ।

  1. सम्पादकको शैक्षिक योग्यताको एस.एस.सी./एस.इ.इ., देखी स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी उत्तिण गरी पत्रकारीतामा १०(दश)बर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाण पत्रहरुको फोटोकपी ।
  2. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र।
  3. सम्पादकको नागरिकताको प्रतिलिपी ।
  4. पत्रिकामा सम्पादक पदमा रहि काम गर्ने बारेको सम्पादकको मन्जुरीनामा पत्र ।


प्रक्रियाहरु

कोठा नं.३ प्रशासन फाँट

जिम्मेवार कर्मचारी/शाखा
अनिल घरडी -

प्रसाशन शाखा
(कोठा नं - 3)

गुनासो सुन्ने अधिकारी
राजमणी निरौला
पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .