संस्थाको शाखा खोल्ने सम्बन्धी कार्य
शुल्क
निवेदनमा रु.१०/-को टिकट
लाग्ने समय
प्रमाण पुरा भइ प्रक्रिया पुरा भएमा सोहि दिन ।
कागजातहरु
- संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन ।
- संस्थाको कार्य समितिको निर्णय र सम्बन्धित स्थानीय तहको सिफारिस ।
- स्वीकृत विधानको प्रतिलिपि १ थान र दर्ता प्रमाणपत्र(नविकरण देखिने)।
प्रक्रियाहरु
कोठा नं.३ प्रशासन फाँट
