संस्थाको विधान संशोधन
शुल्क
निवेदनमा रु.१०/-को टिकट
लाग्ने समय
प्रमाण पुरा भइ प्रक्रिया पुरा भएमा सोहि दिन ।
कागजातहरु
- संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन ।
- विधानमा संशोधन गर्न साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि ।
- स्वीकृत सक्कल विधानको प्रतिलिपि १ थान, दर्ता प्रमाणपत्रको प्रतिलिपि(नविकरण देकीने)
- तीन महले विधानको ३ प्रति प्रतिलिपी (संशोधन प्रस्तावितको)
प्रक्रियाहरु
कोठा नं.३ प्रशासन फाँट
