Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, असार १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालक परिचयपत्र तथा प्रतिलिपि

शुल्क



लाग्ने समय

कागजातहरु

  1. तोकिएको ढाँचामा स्थानीय तह वा सरकारी अधिकृतले सिफारीस गरेको सिफारिस।
  2. बाबु र आमाको नागरिकता प्रमाणपत्रको र फोटोकपी ।
  3. बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको र फोटोकपी ।
  4. बच्चाको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल र फोटोकपी।
  5. संरक्षक भई आउने व्यक्तिको सक्कल नागरिकता प्रमाण पत्र र संरक्षक भएको प्रमाण सहित सनाखत ।
  6. नाबालक संग नाता खुल्ने अभिभावकको फोटो समेतको नाता प्रमाणित ।

बाहिरी जिल्लाबाट बसाइसराई गरी आएकाको हकमा :

  • बसाइसराई दर्ताको प्रमाण पत्र सक्कल तथा फोटोकपी ।
  • जग्गाधनी प्रमाणपत्र, पानी, घरको बिजुली महसुल बुझाएको रसिद ।

विदेशमा जन्म भएका नाबालकहरुको हकमा :

  • नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate
  • नेपाल आउदा प्रयोग भएको बच्चाको one way Travel Document वा राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको)
  • बच्चा लिएर आउने बाबुआमाको राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको)

कर्मचारी परिवारको हकमा :

  • कार्यरत कार्यालयको वा निकायको सिफारिस पत्र ।
  • बाबु आमाको नागरिकता अन्य जिल्लाको भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझिनेछ ।


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
अनिल घरडी -

प्रसाशन शाखा
(कोठा नं - 3)

गुनासो सुन्ने अधिकारी
राजमणी निरौला
पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .