राहदानी ( द्रुत Urgent सेवाको सिफारिस)
शुल्क
निवेदन साथ रु. १० को टिकट
लाग्ने समय
कागजातहरु
- द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
- माथि साधारण राहदानीको महलको बुदाँ नं. ६ मा उल्लेखीत राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ।
- पेश गरेका कागजातहरु सक्कल लिएर आउनु पर्ने ।
- द्रुत सेवा (Urgent Service) १,२,३ दिनको लागि राहदानी विभागमा जानु पर्नेछ ।
