नागरिकता परित्याग
शुल्क
लाग्ने समय
कागजातहरु
- सक्कल नागरिकताको प्रमाण पत्र ।
- सक्कल राहदानी ।
- अनुसूची ९ फाराम फोटो सहित ।
- विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाण पत्र तथा राहदानी वा नागरिक हुन चाहेको राष्ट्रबाट प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)
