निवेदनमा रु १०/-को हुलाक टिकट
प्रमाण पुरा भएकै दिन
१- अनुसूची-७ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस
२- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
३- विवाह दर्ता प्रमाण पत्र ।
४- विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण ।
५- पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता सहित पतिसंग नाता खुल्ने तिन पुस्ताभित्रका व्यक्तिको नागरिकता संलग्न राखी सनाखत ।
६- अन्य मुलुकको भए राहदानी ।
७- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।
८- स्थानीय तहले चालचलन सम्बन्धी सिफारिस पत्र ।
सनाखत गर्ने पति सहित संलग्न कागजातहरु नागरिकता शाखा (काेठा नं. ५) मा पेश गर्ने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी
Powered By: ProActive Developers