विपद्को समयमा राजमार्गमा हुन सक्ने अवरोध सम्बन्धी राजमार्ग अनुगमन
1 months ago
2083-04-03
Images :
बर्षाका कारण लगायतवाट सडक दुर्घटानाको अवस्था बुझ्न मिति २०८३।०४।०२ गते प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी लगायतको टोलीबाट बैतडी सदरमुमाबाट हुदै तराईका लागि छुटने तथा साना सवारी साधन जिपहरुको चेकजाँच गोठलापानी-सतबाझ-पाटन सडक खण्डमा गरिएको। साथै, सडकको अवस्था बुझ्न मुख्य राजमार्ग सतबाझ-पाटन १५ कि.मि. सडक खण्डको पैदल अनुगमन तथा निरिक्षण गरिएको।
