मिति २०८३।०५।०७ गते बैतडी र दार्चुला जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
2 days ago
2083-05-08
Images :
मिति २०८३।०५।०७ गते बैतडी र दार्चुला जिल्लाको अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक जिल्ला प्रशासन कार्यालय, दार्चुलामा सम्पन्न भयो। उक्त बैठकमा विपद् व्यवस्थापन, सडक अवरोध , सीमानाकामा हुने अपराध नियन्त्रण लगायतका बिषयमा छलफल तथा समन्वय भएको।
