२०८३ भाद्र २२ गते जिल्लाको सदरमुकामस्थित गढी चौकमा दीप प्रज्वलन गरी राष्ट्रिय शोक मनाइयो
2 days ago
2083-05-22
Images :
यही भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आज मिति २०८३ भाद्र २२ गते जिल्लाको सदरमुकामस्थित गढी चौकमा दीप प्रज्वलन गरी राष्ट्रिय शोक मनाइयो। साथै, दुःखद् विपत्तिमा परी घाइते तथा बिरामी हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, बेपत्ता हुनुभएका आम नागरिकहरूको सकुशल खोजी तथा पुनर्मिलनको प्रार्थना गरिएको।
