जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
11 days ago
2083-04-29
Images :
- जिल्लाको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन मिति २०८३।०४।२९ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। उक्त बैठकबाट “जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३”पारित गरी कार्यान्वयनमा ल्याइएको छ।
