कार्यालय प्रमुखहरुसंग छलफल बैठक सम्पन्न
9 days ago
2083-04-31
Images :
मिति २०८३।०४।३१ गते बिहान ८:०० बजे माननीय पूर्वाधार विकास मन्त्रीज्यूको नेतृत्वमा आएको टोली (प्रतिनिधि सभाका माननीय मननीयज्यू सहित पूर्वाधार विकास मन्त्रालयका महानिर्देशक विजय जैसीज्यू) को जिल्लास्थित कार्यालय प्रमुखहरूसँग जिल्लाको पूर्वाधार विकास, निर्माणाधीन आयोजना तथा विकास निर्माणसम्बन्धी विषयमा छलफल बैठक सम्पन्न भएको।
