Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, असार १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हातहतियार सम्बन्धी

शुल्क

निवेदनमा रु.१०/- को टिकट नियमावलीमा तोकिए बमोजिम राजश्व



लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

कागजातहरु

क) हातहतियार इजाजत आवेदन

  1. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र सहितको निवेदन ।
  2. निरोगिताको प्रमाण पत्र
  3. स्थानीय निकायको सिफारिस पत्र ।
  4. संचालकको चालचलन बुझिनेछ ।

ख) हातहतियार नामसारी

  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत ।
  3. स्थानीय निकायको सिफारिस ।
  4. सम्बन्धित व्यक्तिको निरोगिताको प्रमाण पत्र
  5. प्रहरि कार्यालयबाट चालचलन बुझिनेछ ।

ग) हातहतियार नविकरण

  1. सम्बन्धित व्यक्तिको निवेदन
  2. इजाजत पत्रको सक्कल र प्रतिलिपि
  3. नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. वारेस मार्फत भए मन्जुरीनामा सहित बारेसको नागरिकता प्रमाणपत्र ।

घ) हातहतियार इजाजत पत्रको प्रतिलिपि 

  1. सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन ।
  2. नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. फोटो प्रमाणित सहित स्थानीयतहको सिफारिस ।
  4. हराएको इजाजतपत्रको हकमा प्रहरी प्रतिवेदन सहित सिफारिस।


प्रक्रियाहरु

कोठा नं.३ प्रशासन फाँट

जिम्मेवार कर्मचारी/शाखा
अनिल घरडी -

प्रसाशन शाखा
(कोठा नं - 3)

गुनासो सुन्ने अधिकारी
राजमणी निरौला
पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .