छापाखाना संचालन सम्बन्धी
शुल्क
निवेदनमा रु.१०/- को टिकट र नियमावली अनुसारको दस्तुर
लाग्ने समय
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने ।
कागजातहरु
- छापाखाना दर्ता प्रमाण पत्रको प्रतिलिपि
- कुनै संस्था संचालक रहेको भए संस्थाको संचालकहरुको निर्णयको प्रतिलिपि,स्वीकृत विधानको प्रतिलिपि र व्यक्तिको भए फोटो ५/५ प्रति,
- मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,
- छापाखाना संचालन गर्नेको नागरिकता र घर जग्गाको प्रतलिपि, घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज,
- छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, छापाखाना रहने स्थानको नक्सा ।
प्रक्रियाहरु
कोठा नं.३ प्रशासन फाँट
