Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बैतडी

शुक्रबार, असार १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता प्रतिलिपि (ब‌ंशज)

शुल्क



लाग्ने समय

कागजातहरु

बैतडी जिल्लाको हकमा:

  1. अनुसूची फाराम सम्बन्धित स्थानीय निकायको सिफारिस र ३ प्रति फोटो।
  2. पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख भएको ।
  3. नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि।
  4. धेरै पुराना नागरिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित पिता, आमा,दाजु, भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।

अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपिको हकमा:

  1. बसाइसराइ दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि ।
  2. घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि ।
  3. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।
  4. सक्कल नागरिकता भए सो नागरिकता ।

कर्मचारी परिवारको हकमा :

  1. सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
  2. जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।
  3. कर्मचारीको परिचय पत्रको फोटोकपी ।

पतिको नामथर समावेश गरी प्रतिलिपि लिन :

  1. पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।
  2. विवाह दर्ता सक्कल तथा प्रतिलिपि ।
  3. अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।
  4. पहिले लिएको नागरिकताको सक्कल प्रमाणपत्र ।

पुन: विवाह गरी हालको पतिको नामथर र वतन कायम गर्न ।

  1. सम्बन्ध विच्छेद गरेको अदालतको फैसलाको प्रमाणित प्रतिलिपि।
  2. सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम ।
  3. हालको पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।
  4. हालको पतिसंगको विवाह दर्ता प्रमाण पत्र ।
  5. पहिले लिएको सक्कल नागरिकता प्रमाण पत्र ।

स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति 



प्रक्रियाहरु

गुनासो सुन्ने अधिकारी
राजमणी निरौला
पछिल्लो अपडेट गरिएको : 2083-03-11 20:01:47

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बैतडी .