Copy of Citizenship certificate 2076-02-13
१) नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।
- निर्धारित ढाँचाको सबै बिबरण भरी सम्बन्धित स्थानीय निकायका पदाधिकारीको सिफारिस गराई निवेदन पेश गर्नुपर्ने
- पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.नं. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने
- धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित पिता, आमा, दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।
सेवा प्रदान गर्ने स्थान
नागरिकता फाँट
लाग्ने शुल्क
निवेदनमा रु १३/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
गुनासो सुन्ने अधिकारी
प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी
