Citizenship Certificate for Marriage Adoption 2076-02-13
४) बैबाहिक अंगिकृत नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धी ।
कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।
- अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस
- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- विवाह दर्ता प्रमाण पत्र
- विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण
- पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसं नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने ।
सेवा प्रदान गर्ने स्थान
नागरिकता फाँट
लाग्ने शुल्क
निवेदनमा रु १०/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
गुनासो सुन्ने अधिकारी
प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी
