Certificate of citizenship of the employees 2076-02-13
२) कर्मचारी परिवारको नाताले नेपाली नागरिकता प्रमाण पत्र ।
कार्य सम्पादन गर्न आवश्यक कागजातहरु ।
२.१) अनुसूची-१ बमोजिमको ढाँचामा निम्न कागजातको प्रतिलिपि राखी दुई प्रति निवेदन दिनुपर्ने ।
- बाबु वा आमाको नेपाली नागरिकताको प्रमाण पत्र
- कर्मचारी बहाल रहेको कार्यालयको प्रमुखबाट सिफारिस पत्र
- विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।
सेवा प्रदान गर्ने स्थान
नागरिकता फाँट
लाग्ने शुल्क
निवेदनमा रु १०/-को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुरा भएकै दिन
गुनासो सुन्ने अधिकारी
प्रमुख जिल्ला अधिकारी/ सहायक प्रमुख जिल्ला अधिकारी
