Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Saturday, Shravan 16, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Passport

 राहदानी (MRP) सम्बन्धी

सि.नं.

सेवा सुबिधाहरुको बिबरण

आवस्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरू

लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/ शाखा

गुनासो सुन्ने अधिकारी

क्षतिपुर्ती सम्बन्धी ब्यवस्था

कै

१-

साधारण  (Normal) राहदानी

निवेदकको ना.प्र. जिल्ला प्रशासन कार्यालय बैतडीबाट जारी भएको हकमा

१. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति

२. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)

३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति

४. राहदानी दस्तूर रु ५०००।– तिरेको रसिद र नाबालकको हकमा १० बर्ष मुनिको हकमा रु २५००।– (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ ।  

५. नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय बैतडीबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि

६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि

-------------------------------------

अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा ।

३. घरको नक्सा पास प्रमाणपत्र ।

४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

५‍ अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।

-------------------------------------

अन्यत्र जिल्लाबाट नागरिकता लिई बैतडी जिल्लामा विवाह गरी आउनेको हकमा

१. विवाह दर्ता प्रमाणपत्र

२. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि

३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

------------------------------------------

बैतडी जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा

१. सम्बन्धित निकायको सिफारिस पत्र ।

२. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

३. अन्य जिल्लाबाट नाबालक बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।

निबेदन पेश गरेको ४२ दिन पछी

रु ५,०००

प्र.जि.अ./सहायक प्र.जि.अ.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

२.

द्रुत सेवाको राहदानी सिफारिस

१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ ।

२. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को २ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)

३.नाबालकको हकमा जिल्ला प्रशासन कार्यालय बैतडीबाट जारी गरिएको नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि

४. बसाइ सराइ वा विवाह  भई आउनेहरुको र सरकारी निकायमा कार्यरत कर्मचारी तथा कर्मचारी परिवारहरुको हकमा  सि.नं. १ अनुसार नै लागु हुनेछ ।

 

 

रु १०।– को टिकट

प्र.जि.अ./सहायक प्र.जि.अ.

 

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 

३.

हराएको राहदानी पुन प्राप्ती सम्बन्धी

१. साबिकको राहदानीको प्रतिलिपि

२. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट

 

 

 

 

रु १० को टिकट 

प्र.जि.अ./सहायक प्र.जि.अ.

 

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ..

 

 


Last Updated : 2083-04-13 16:21:01

© All Rights Reserved to District Administration Office, Baitadi