Regarding irregularities or corruption complaints
Charge (English)
निवेदनमा रु.१०/- को टिकट
Duration (English)
तुरुन्त
Documents
- निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन ।
- अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात ।
Procedures
कोठा नं.११ मुद्दा फाँट
