Printing Registration
Charge (English)
निवेदनमा रु.१०/- को टिकट र दस्तुर रु १०००/-
Duration (English)
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने
Documents
- अनुसूची १ बमोजिमको ढाँचामा फोटो सहितको निवेदन ।
- नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी ।
- शैक्षिक योग्यता प्रमाणपत्रहरुको फोटोकपी एस.एल.सी./एस.ई.ई. देखी माथीको ।
- चालचलन सम्बन्धित प्रहरी प्रतिवेदन ।
Procedures
कोठा नं.३ प्रशासन फाँट
