Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Friday, Shravan 08, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Recommended and certified

Charge (English)

निवेदनमा रु.१०/-को टिकट



Duration (English)

अन्य निकायमा बुझ्नु पर्ने भएमा बाहेक सोही दिन

Documents

क) आदिवासी जनजाती 

  1. आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको परिचयपत्र ।
  2. सम्बन्धित स्थानीय तहको सिफारिस ।
  3. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन।
  4. नाबालक भए नाबालक परिचयपत्र सहित बाबु आमाको नागरिकताको प्रतिलिपि ।
  5. स्थायी ठेगाना बैतडी जिल्ला बाहेक अन्य जिल्ला भए बसाइसराई दर्ता प्रमाणपत्र ।
  6. कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र ।

ख) भारतिय पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिस

  1. रित पुर्वकको निवेदन साथ पासपोर्ट साईजको २ प्रति फोटो ।
  2. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  3. निवेदकको नागरिकताको प्रमाण पत्रको सक्कल तथा फोटोकपी ।
  4. पेन्सनपट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजातहरु ।

ग) नाता प्रमाणित

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
  2. नाता प्रमाणित गरिलिने सबैको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
  3. नाता प्रमाणित गरिलिने सबैको पासपोर्ट साइजको २/२ प्रति फोटो ।
  4. मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  5. विवाहिताका लागि विवाहदर्ता प्रमाणपत्र र पेन्सनरको हकमा पेन्सनपट्टा ।
  6. स्थानीय तहबाट भएको नाता प्रमाणित ।
  7. रितपुर्वकको निवेदन । 

घ) नामथर, वतन प्रमाणित

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
  2. पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु ।
  3. स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति ।
  4. रितपुर्वकको निवेदन ।

ङ) पारिवारिक विवरण प्रमाणित

  1. रितपुर्वकको निवेदन ।
  2. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस ।
  3. पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु ।
  4. स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति ।
  5. मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  6. परिवारका सबै सदस्यहरुको नागरिकता प्रमाणपत्रको सक्कल एवं फोटोकपी नाबालकको हकमा नाबालक परिचयपत्र ।अन्य आवश्यक प्रमाणपत्रहरु ।

च) नामथर,जात, उमेर आदि स-सानो संशोधनका लागि सिफारिस

  1. व्यहोरा खुलेको निवेदन ।
  2. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, विद्यालयको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको सिफारिस ।
  3. स्थानीय निकाय र प्रहरी प्रतिवेदन सिफारिस ।

(एस.ई.ई.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।  )नोट: एस.ई.ई. दिएको ६ महिना भन्दा बढी भएमा उमेर सच्चिने छैन)

छ) एकै व्यक्ति सिफारिस (जन्ममिति, ठेगाना, नामथर, विचको हिज्जे आदि )

  1. नागरिकता प्रमाणपत्र सहित व्यहोरा खुल्ने रितपुर्वको निवेदन ।
  2. कुन-कुन कागजातमा विवरण फरक परेको हो सो को सक्कल र फोटोकपी ।
  3. सम्वन्धित वडा कार्यालयको व्यहोरा खुलेको सिफारिस ।
  4. आवश्यक्तानुसार प्रहरी प्रतिबेदन माग गर्न सकिने ।

ज) अन्य विवरण प्रमाणित

  1. रितपुर्वकको निवेदन
  2. स्थानीय निकायको विषयगत सिफारिस ।
  3. सम्बन्धित कागजातहरुको सक्कल तथा फोटोकपी ।
  4. निवेदकको नागरिकता प्रमाणपत्रको सक्कल तथा फोटोकपी ।
  5. अन्य सम्बन्धित ऐन नियमानुसारका कागजात


Procedures

कोठा नं.३ प्रशासन फाँट

Last Updated : 2083-04-05 08:29:48

© All Rights Reserved to District Administration Office, Baitadi